विराटनगर किंग्सले एनपीएलमा नयाँ रेकर्ड बनायो

`

     २०८२ मंसिर ०३ गते ६:४४

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको इतिहासमा विराटनगर किंग्सले हालसम्मकै सर्वाधिक ठुलो योगफल बनाएर नयाँ कीर्तिमान कायम गरेको छ ।

पोखरा एभेन्जर्सविरुद्धको खेलमा विराटनगरले निर्धारित ओभरमा २२० रनको विशाल स्कोर खडा गरेको हो, यो कुनै पनि टोलीले एनपीएलमा बनाएको सबैभन्दा ठुलो स्कोर हो ।

विराटनगरको ब्याटिङले मैदानमा आक्रामक प्रदर्शन गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?