जनकपुर बोल्टसद्वारा काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य

`

     २०८२ मंसिर ०२ गते ५:४५

काठमाडौं, १ मंसिर । एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?