रुपन्देहीको अगरबत्ती उद्योगमा भीषण आगलागी

`

     २०८२ कार्तिक ०२ गते १२:१७

काठमाडौँ, १ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६, भैयाटोल (चित्रगुप्त पथ) मा रहेको न्यू जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ उद्योगमा शनिवार बिहान आगलागी भएको छ ।

आगो नियन्त्रण गर्न प्रहरी र बारुण यन्त्रका कर्मचारी परिचालन गरिएको छ । आगलागीले ठूलो क्षति भएको आशङ्का छ । प्रहरीले आगलागीको कारण र क्षतिबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?