काठमाडौँ । नेपालले आज आफ्नो चिरपरिचित प्रतिद्वन्दी युएईविरुद्ध खेल्दैछ ।
यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै युएईले पहिला बलिङ गर्ने भएको छ ।