काठमाडौँ । नेपालले जापानविरुद्धको खेलमा टस जितेको छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका । योसँगै जापानले यस खेलमा पहिला ब्याटिंग गर्ने भएको छ ।