भियतनामसँग नेपालले भोग्यो ३-१ को हार

`

     २०८२ आश्विन २३ गते ८:२३

काठमाडौं, असोज २३ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ । दोस्रो हाफमा १० खेलाडीमा सीमित नेपाललाई भियतनामले ३-१ गोलअन्तरले हराएको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंक, नभए १ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका थिए । त्यसअनुरुप पहिलो हाफमा प्रदर्शन गरेपनि दोस्रो हाफमा सम्हालिन नसक्दा नेपाल पराजित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?