काठमाडौँ । नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक अविजित ६८ रन बनाए भने सन्दीप जोराले ६३ रन बनाएका थिए ।