साउथ अस्ट्रेलियाले नेपाललाई दियो २४३ रनको लक्ष्य

`

     २०८२ भाद्र १४ गते १०:४१

काठमाडौँ । साउथ अस्ट्रेलियाले नेपाललाई २४३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा अल आउट हुदै २४२ रन बनाएको हो ।

नेपाली बलर सोमपाल कामी र नन्दन यादवले ३-विकेट लिएका थिए भने रुपेश सिंह, सन्दीप लामिछाने र शाहाब आलमले एक एक विकेट लिएका थिए ।

अभ्यास खेलमा नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी-२० खेलमा हार बेहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?