प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध

`

     २०८२ श्रावण २८ गते ११:०६

काठमाडौँ, श्रावण २७ । नेपाली राष्ट्रिय महिला फुटबलर प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध भएकी छन् ।

क्लबले प्रितीलाई नेपाली मेसीको उपनाम दिदै क्लबमा स्वागत गरेको छ । आफ्नो असाधारण खेल कौशल र विशिष्ट पासका लागि परिचित रहेकी २० बर्षिय राई यस अघि भारतको किकस्टार्ट एफसीबाट खेलेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?