सुपर–३ चरणमा नेपालको विजयी सुरुवात

`

     २०८२ ज्येष्ठ ०६ गते १२:२८

काठमाडौँ, ५ जेठ । आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणमा नेपालले विजयी सुरुवात गरेको छ ।

सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स  लाई पाँच विकेटले हराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?