म्यानचेस्टर सिटी छाड्दै केभिन डि ब्रुएना

`

     २०८१ चैत्र २१ गते ५:३७

काठमाडौं, चैत २२ । बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनाले इंग्लिस क्लब म्यानचेस्टर सिटी छाड्ने घोषणा गरेका छन्।

ब्रुएनाले सिजनको अन्त्यमा आफ्नो सम्झौता समाप्त भएपछि म्यानचेस्टर सिटी छोड्ने बताएका हुन्।

३३ वर्षीय ब्रुएना सन् २०१५ मा जर्मन क्लब वुल्फ्सबर्गबाट सिटीमा आबद्ध भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?