पीएम कपमा किरण ठगुन्नाको दोस्रो शतक, १२ चौका र ४ छक्का प्रहार

`

     २०८१ चैत्र ०९ गते १२:५४

काठमाडौँ, चैत १० । जारी पीएम कपमा सुदूरपश्चिम प्रदेशबाट खेलिरहेका किरण ठगुन्नाले दोस्रो शतक प्रहार गरेका छन् ।

आइतबार कोशी प्रदेशविरुद्ध ब्याटिंग गर्दै किरणले ११५ रनको शतकीय पारी खेलेका छन् । टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमका अलागी किरणले ९१ बल खेल्दै १२ चौका र ४ छक्का प्रहार गर्दै ११५ रन बनाएर आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?