अस्ट्रेलियाविरुद्ध श्रीलंकाको शानदार ४९ रनको जित

`

     २०८१ माघ ३० गते ६:१०

काठमाडौँ, माघ ३० । श्रीलंकाले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २१५ रनको लक्ष्य पछाएको अस्ट्रेलिया ३३.५ ओभरमा अल आउट हुदै १६५ रन मात्र बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?