काठमाडौं, माघ २२ । त्रिदेशीय महिला टी–२० आई श्रृङ्खलामा नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डबाट १०७ रनको लक्ष्य पाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाईल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रन जोड्यो ।