त्रिवि क्रिकेट मैदानको डिजाइन तयार

`

     २०८१ पौष ०५ गते १२:०९

काठमाडौँ, पौष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि क्रिकेट मैदानको डिजाइन सार्बजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले डिजाइन सार्बजनिक गर्दै प्रारम्भिक प्राविधिक डिजाइन तयार भएको र निर्माणका लागि बोलपत्र आह्वान भएको जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?