काठमाडौँ, पौष १ । नेपालले महिला यू-१९ एशिया कपमा पाकिस्तानमाथि शानदार जित हासिल गरेको छ ।
मलेसियामा जारी एशिया कपको समुह बी अन्तर्गतको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।
पाकिस्तानले दिएको १०५ रनको लक्ष्य पछाएको नेपालले १९ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।




