जनकपुरको लगातार दोस्रो जित

`

     २०८१ मंसिर १७ गते ४:१७

काठमाडौं, मंसिर १७ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ ।

अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।

ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?