काठमाडौँ, बैशाख ३ । हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको हो ।
बर्षाले प्रभावित भएपछि यो खेल १८-१८ ओभर खेलाइएको छ ।