आयरल्यान्ड ‘ए’ ले पायो १९९ रनको लक्ष्य

`

     २०८० चैत्र १३ गते २:४७

काठमाडौँ, १३ चैत । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठूलो लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?