काठमाडौं, चैत १२ । आयरल्यान्ड वुल्भ्सविरूद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।
नेपालले टी(२० विश्वकपको तयारीका लागि आयरल्यान्डको ए टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो।




