आजदेखि आइपिएल शुरु हुदै

`

     २०८० चैत्र ०९ गते १२:३१

काठमाडौँ, चैत ९ । आजदेखि इण्डियन प्रिमियर लिग (आइपिएल) को १७औं सिजन शुरु हुदै छ । यस सिजनको उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ र रोयल च्यालेन्जर्स बैंगलोर खेल्दै छन्

चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरू हुदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?