सन्यास तोडेका हसरंगामाथि आइसीसीको प्रतिबन्ध

`

     २०८० चैत्र ०७ गते १:३६

काठमाडौँ, चैत ७ । एक दिन अगाडी टेस्ट क्रिकेटमा फर्किएका वानिन्दु हसरंगा बंगलादेशविरुद्धको टेस्ट खेल नपाउने भएका छन् ।

आफ्नो सन्यास तोड्दै हसरंगा श्रीलंकाको टेस्ट टिममा फर्किएका थिए । श्रीलंकाले बंगालदेशविरुद्धको २ टेस्टको सिरिजविरुद्ध घोषणा गरेको १७ सदस्यीय टिममा हसरंगालाई समावेश गरिएको थियो ।

तर आइसीसीले हसरंगालाई प्रतिबन्ध लगाएपछि उनी यो सिरिज खेल्न नपाउने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?