वर्षा भएपछि नेपाल र हङकङको खेल रद्द

`

     २०८० फाल्गुन २७ गते ५:१३

काठमाडौँ, फाल्गुन २७ । त्रिकोणात्मक ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्ध भएको छ । नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभर खेलेको अवस्थामा वर्षाले थप खेल हुन दिएन ।

सो स्थितिमा हङकङले २ विकेट गुमाई ६५ रनको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?