भुटान माथि नेपालको सहज जित

`

     २०८० फाल्गुन २१ गते ५:१२

काठमाडौँ, २१ फागुन । साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ । नेपालले सोमबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई ३–० गोलले हराएको हो ।

जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?