क्यानडा-११ ले पायो १८२ रनको सामान्य लक्ष्य

`

     २०८० फाल्गुन १० गते १:०८

काठमाडौं । नेपाल ‘ए’ र क्यानडा-११ बीच जारी एकदिवसीय सिरिजको निर्णायक खेलमा नेपाल ए ले क्यानडाको राष्ट्रिय टिमलाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको नेपाल ए ४७ ओभरमा १८१ रनमा अलआउट भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?