नेदरल्याण्डको सहज जित

`

     २०८० फाल्गुन ०७ गते २:४१

काठमाडौं,७ फागुन । आईसीसी विश्व लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई हराउँदै नेदरल्याण्डले पहिलो जित निकालेको छ । आज भएको खेलमा नेदरल्याण्डले नामिबियालाई ७ विकेटले हरायो ।

नामिबियाले दिएको १२४ रनको सामान्य लक्ष्य नेदरल्याण्डले २७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?