नामिबियाले नेदरल्याण्डसलाई दियो १२४ रनको लक्ष्य

`

     २०८० फाल्गुन ०७ गते १२:१८

काठमाडौँ,फाल्गुण ७ । नामिबियाले नेदरल्याण्डसलाई १२४ रनको लक्ष्य दिएको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ३५-१ ओभरमा अल आउट हुदै १२३ रन मात्र बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?