काठमाडौं,४ फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियासँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपाल मलेसियासँग ५ विकेटले पराजित भयो । नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले खेल सकिन १ बल बाँकी रहँदा पूरा गर्यो ।




