काठमाडौँ, फाल्गुण ३ । नेपालले नामिबियाविरुद्ध खराब ब्याटिंग गरेको छ ।
आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको छ ।