कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

`

     २०८० फाल्गुन ०२ गते १:२२

काठमाडौँ, फाल्गुण २ । कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउदै ७३ रन बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?