एक दिवसीय क्रिकेटमा क्यानडामाथि नेपालको जित हासिल

`

     २०८० माघ २५ गते ५:१०

काठमाडौं, २५ माघ २ । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ । शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको हो।

कीर्तिपुर मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै २२४ रन बनाएको थियो । जीतका लागि ब्याटिङमा उत्रिएको क्यानडाले २१७ रन मात्र बनाउन सफल भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?