काठमाडौँ, माघ २१ । भारतले दोस्रो टेस्टमा इङल्याण्डलाई ३९९ रनको लक्ष्य दिएको छ ।
टेस्टको तेस्रो दिन भारत दोस्रो इनिंगमा २५५ रनमा अलआउट भएपछि इङल्याण्डले ३९९ रनको लक्ष्य पाएको हो ।