नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य

`

     २०८० माघ १७ गते ५:२७

काठमाडौं, माघ १७ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत सुपर-६ को खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ।

दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अलआउट भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?