यू-१९ क्रिकेट विश्वकपमा नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

`

     २०८० माघ १० गते ५:५०

काठमाडौँ, माघ १० । नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ ।

जारी यू-१९ क्रिकेट विश्वकपमा समुह डी अन्तर्गतको खेलमा नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुदै १९७ रन बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?