काठमाडौँ, पौष २६ । नेपाल पुलिस क्लबले सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
पुलिसले विहिबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफलाई ३(१ सेटले पराजित गर्दै उपाधि जितेको हो ।