नेपालले यूएईलाई १६३ रनको लक्ष्य दियो

`

     २०८० कार्तिक १० गते १:०४

काठमाडौँ,शुक्रबार, १० कार्तिक । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृङ्खलाको फाइनल खेलमा नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ ।

युएईविरुद्धको फाइनल खेलमा नेपालले आज आफ्नो आठौँ विकेट गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?