बालगोपाल महर्जन पुन काठमाडौँ  रेजर्सको प्रमुख प्रशिक्षक

`

     २०८० आश्विन २३ गते १२:४०

काठमाडौँ, असोज २३ । काठमाडौं रेजर्सले नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि प्रमुख प्रशिक्षकमा बालगोपाल महर्जनलाई नै निरन्तरता दिने भएको छ ।

बालगोपालल पनि पुरानै टिममा फर्किन पाएकोमा खुसी व्यक्त गरे । धेरै खेलाडी पलयान भएकाले टिममा धेरै सदस्य नयाँ छन् ।

उनले अघि भने, ‘खेलाडीहरु केही नयाँ भएपनि सम्पूर्ण व्यवस्थापन टिम पुरानै हो । त्यसैले पनि हामी पहिलाको जस्तै पूर्ण विश्वासका साथ टिम बनाउने छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?