" /> विश्वकप आयोजना गर्ने साउदीको प्रस्तावप्रति नेपालको समर्थन - Sarbocha Media

विश्वकप आयोजना गर्ने साउदीको प्रस्तावप्रति नेपालको समर्थन

`

     २०८० आश्विन २१ गते २:२४

काठमाडौँ, असोज २१ । नेपालले सन् २०३४ मा हुने फिफा विश्वकप आयोजना गर्न साउदी अरेबियाले गरेको प्रस्तावप्रति समर्थन जनाएको छ ।

२०३४ को विश्वकप आयोजना गर्न साउदीले गरेको प्रस्तावप्रति अखिल नेपाल फुटबल संघ ९एन्फा०ले समर्थन जनाएको हो ।

एन्फाले विज्ञप्ति जारी गरेर साउदीको उक्त प्रस्तावप्रति पूर्ण समर्थनको प्रतिबद्धता व्यक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?