एशिया कपको सुपर फोर अन्तर्गत आज श्रीलंका र पाकिस्तानबीच आज भिड्दै

`

     २०८० भाद्र २८ गते ५:४५

काठमाडौँ, भदौ २८ । एशिया कपको सुपर फोर अन्तर्गत आज श्रीलंका र पाकिस्तानबीच भिडन्त हुदै छ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा पाकिस्तानले टस जितेर पहिले व्याटिङ रोजेको छ ।

कोलम्बोमा भारी वर्षा हुँदा निर्धारित समयमा टस हुन सकेको थिएन । यस खेलको विजेता फाइनलमा पुग्ने हुनाले दुवैका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?