राष्ट्र बैङ्कले ट्रेजरीमार्फत २० अर्ब बढी आन्तरिक ऋण उठाउने

`

     २०८० भाद्र १७ गते ५:४५

काठमाडौँ, १७ भदौ । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ।

बैंकले भदौ १९ गते मंगलबार नवीकरण गर्ने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको कूल २० अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?