दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली

`

     २०८० भाद्र १४ गते १२:३९

काठमाडौँ, १४ भाद्र । एसिया कप -२०२३ को दोस्रो खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ ।

हिजो बुधबारदेखि सुरु भएको एसिया कपमा भारतसँग हुने दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो । नेपालले दोस्रो खेल भदौ १८ गते (सोमबार) भारतसँग श्रीलंकामा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?