मलेसियामाथि नेपालको रोमाञ्चक जित

`

     २०८० भाद्र १४ गते १०:४९

काठमाडौँ, भदौ १४ । नेपालले आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौटमा विजयी शुरुवात गरेको छ ।

आज सम्पन्न आयोजक मलेसियाविरुद्धको खेलमा नेपालले ५ रनको रोमान्चक जित हासिल गर्दै विश्वकपको एशिया छनौटमा विजयी शुरुवाट गरेको हो ।

नेपालले दिएको ८५ रनको लक्ष्य पछाएको मलेसियाको टिम २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनाउन सकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?