इंग्ल्यान्ड पहिलो पटक फाइनलमा

`

     २०८० श्रावण ३१ गते ६:१७

काठमाडौं, साउन ३१ । अस्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा पुगेको छ।

इंग्ल्यान्ड महिला विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो।

यसअघि अर्को टिम स्पेन पनि पहिलो पटक फाइनलमा पुगेको थियो। अब आइतबार हुने स्पेन र इंग्ल्यान्डबीचको फाइनलपछि महिला विश्वकपले नयाँ च्याम्पियन पाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?