नेपालद्वारा पाकिस्तान ए लाई १८० रनको लक्ष्य

`

     २०८० आषाढ २९ गते १:२९

काठमाडौँ, असार २९ । एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा पाकिस्तान ुएु लाई १८० रनको लक्ष्य दिएको छ । १० ओभरमै ४३/६ को स्थितिमा रहेको नेपालका लागि नवौं नम्बरमा आएका ब्याटर सोमपाल कामीले अर्धशतक पारी खेलेपछि नेपालको स्कोर बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?