नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य

`

     २०८० आषाढ १९ गते १०:१३

काठमाडौं, असार १९ । एसिसी यू-१६ इस्ट जोन कपको उपाधि जित्न नेपालले घरेलु टिम मलेसियलाई २५३ रनको लक्ष्य दिएको छ।

मलेसियाको बायुमास ओभलमा भइरहेको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन जोड्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?