पोस्टेकोग्लु टोटेनहमको नयाँ प्रशिक्षक

`

     २०८० ज्येष्ठ २३ गते ३:०९

काठमाडौं, जेठ २३ । एन्ज पोस्टेकोग्लु इंग्लिस क्लब टोटेनहमको प्रशिक्षक बन्न सहमत भएका छन्। स्कटिस क्लब सेल्टिकलाई यो सिजन उपाधि जिताएका उनले दुई वर्षको सम्झौता गर्न लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?