भौतिक मन्त्रालयको बजेट १ खर्ब ३१ अर्ब ३९ करोड

`

     २०८० ज्येष्ठ १५ गते ६:४१

काठमाडौँ, जेष्ठ १५ । आगामी आर्थिक वर्ष ०८०/८१ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

जुन चालु आर्थिक वर्षभन्दा ३० अर्ब रुपैयाँ बजेट घटाइएको हो । चालु आर्थिक वर्षमा यो मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब रुपैयाँ विनियोजन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?