आज थप १४ जना सङ्क्रमित

`

     २०८० ज्येष्ठ १० गते ४:५८

काठमाडौं,१० जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार कूल ८५४ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार आजै १४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा कोरोनाक सक्रिय संक्रमितको संख्या ५३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?