आज नेपालले दोस्रो खेलमा बङ्गलादेशसँग खेल्दै

`

     २०८० ज्येष्ठ ०९ गते ९:२३

काठमाडौँ, जेठ ९ । काभा वुमन्स भलिबल च्यालेन्ज कप-२०२३ मा नेपालले आज दोस्रो खेल खेल्दैछ ।

सोमबारबाट सुरु भएको भलिबल च्याम्पियनमा नेपालले आज दोस्रो खेलमा बंगलादेशसँग प्रस्पिर्धा गर्दैछ ।

सोमवारदेखि जारी प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरको नेपालले आज भारतसँग पराजित भएर आएको बंगलादेशसँग दोस्रो प्रतिस्पर्धा गर्न लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?