जेठमा निक्षेपको ब्याजदर यथावत् राख्ने बैंकर्स सङ्घको निर्णय

`

     २०८० वैशाख २८ गते २:३१

काठमाडौँ, वैशाख २८ । जेठमा बैंकहरूले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । बिहीबार बसेको बैंकर्स संघको कार्यकारी समितिको बैंकठले जेठमा ब्याजदर यथावत राख्ने निर्णय गरेको हो ।

वैशाखमा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारीसकेको र निक्षेपमा उल्लेख्य सुधार नभएकोले जेठमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको संघका एक कार्यकारी सदस्यले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?